
संस्कारको साथमा
धनवर्षा हातमा
तपाई स्वरोजगार /आंशिक रोजगार/ बेरोजगार / विद्यार्थी जे सुकै भएपनि हामिसँग जोडिएर पर्याप्त लाभ लिन सक्नुहुनेछ । यसको लागि तलका लिङ्क मध्य तपाईका लागि मिल्दो कुनै एक छान्नुहोस् ।
म पसल संचालक हँु
म रोजगारी चाहन्छु
कम्पनीको बारेमा
वि. सं २०७१ सालमा स्थापित संस्कार प्रोडक्ट्स् प्रा. लि. नेपालकै प्रतिष्ठित पुजा सामग्री उत्पादन गर्ने उत्पादक कम्पनी हो । पुजा सामग्रीका लागि भारतमा नै भर पर्नु पर्ने बाध्यतालाई घटाउँदै क्रमशः हटाउने उद्धेश्यले स्तरिय सामग्रीहरु उत्पादन गरी विक्री वितरण गरिरहेको छ । त्यस्तै गरी स्तरिय सामान उत्पादन गर्ने अन्य कम्पनीहरुसंग समेत सहकार्य गर्दै यस कम्पनीले आफ्नो सेवा क्षेत्रलाई बिस्तार गर्ने क्रममा रहेको छ ।
-
Rigveda
-
Yajur-Veda
-
Rigveda
-
Yajur-Veda
-
Sama-Veda
-
Atharva-Veda
-
Sama-Veda
-
Atharva-Veda
यदि तपाईले पुजा सामग्री, किराना जस्ता पसल चलाउनु भएको छ भने तपाई हामीसंग जोडिएर पर्याप्त लाभ प्राप्त गर्न सक्नुहुनेछ । यो वेभसाइट खास गरी पसल संचालन गरीरहनु भएको व्यवसायीहरुका लागि अत्यन्तै लाभदायक छ ।
Puja's Materials
Our Products
SERVICES
हामि यसरी सहकार्य गर्न सक्छौ ।

Donnation Success Rate
Donate Us To Feed The Orphan Child & Teach them Dharma.

Make a Donation
Donate Us To Help
Corpus Fund Donation
Respected Donor Please Donate Us Your Desired Amount. To Renovate the Temple
$0
$0
General Donation
Respected Donor Please Donate Us Your Desired Amount. To Renovate the Temple
$0
$0
Renovation Of Temple
Respected Donor Please Donate Us Your Desired Amount. To Renovate the Temple
$0
$0
हाम्रो समूह
यो कम्पनि एक साझेदार कम्पनि हो । यस कम्पनीका साझेदार तथा नेत्रित्वकर्ताहरु प्रत्य्क्ष रुपमा यस कम्पनि तथा यस कम्पनिसंग सहकार्य गरिरहेका अन्य कम्पनीहरुको उत्पादन क्षमता, गुणस्तर तथा बजारमा उपलब्धता बढाउनका लागि निरन्तर खटिरहनु भयको छ ।
नेपालमा धार्मिक बस्तुहरुको ब्यापारमा लामो अनुभब लिइसकेपछी ती सामाग्रीहरु नेपालमै उत्पादन गर्ने लक्ष्य राखेर यस कम्पनीको नेतृत्व तथा सम्पूर्ण टीम अघि बढिरहेको छ ।
हाम्रो समुहमा व्यवस्थापकिय ,प्रशासकिय ,प्राबिधिक तथा बजार व्यबस्थापन हेर्ने अलग अलग टिम कार्यरत छन् ।

व्यबस्थापकिय निर्देशक / कार्यकर्ता साझेदार
तिलकराम भट्टराई

निर्देशक / साझेदार
डोलराज खण्डाल
TESTIMONIALS
What Our
Congregation Say
हामीले मद्दत गर्न सक्ने तरिकाहरू
संस्कार प्रोडक्ट्स् मद्दत गर्न तयार छन्

०५६५३६५५५
